खेलकुद

भारतद्धारा ईग्लयाण्ड घरेलु मैदानमा पराजित

साउन ६, काठमाडौँ – टेष्ट क्रिकेटमा भारतले २८ वर्षपछि ईग्लयाण्डलाई उसकै घरेलु मैदानमा हराएको छ । दोस्रो टेष्टमा भारतले ईग्ल्याण्डलाई ९५ रनले हराएको

सेमिफाइनल आज हुदैं

साउन ६, हेटौ“डा– हेटौ“डामा जारी एन्फा कोकाकोला अन्तरविद्यालय फुटबल प्रतियोगिताको आज सेमिफाइनलका खेलहरु आज भैरहेका छन । जस अन्र्तगत दुई खेल हुनेछन् ।

महिला बास्केटबल टोली भारत प्रस्थान गर्दै

साउन ५, काठमाडौँ – अल इन्डिया बास्केटबल च्याम्पियनसिपमा भाग लिन नेपाली महिला टोली आज भारतको तालिमनाडु जाँदै छ । च्याम्पियनसिपमा नेपाली महिला टोलीले

म्यानचेस्टरमा रुनीको भविष्य संकटमा

साउन ५, काठमाडौँ – वर्षअघि एलेक्स फर्गुसनले म्यानचेस्टर युनाइटेडमा रोबिन भान पर्सीलाई ल्याउँदा स्ट्राइकर वायन रुनीको भविष्य संकटमा परेको थियो । अनुबन्धित भएको

प्रतिष्प्रर्धा बिनै एसीसी अन्डर १६ मा सहभागि हुने टोली छानिदै

साउन ४, काठमाडौँ – नेपाल क्रिकेट संघ क्यानले अर्को महिना मेलेसियामा हुने एसीसी अन्डर १६ प्रिमियर लिग क्रिकेटमा सहभागि हुने टोली प्रतिष्प्रर्धा बिना

जर्मनीका कप्तान ल्हामद्धारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास

साउन २, काठमाडौँ – बर्ष २०१४को विश्वकप फुटबलको उपाधि विजेता राष्ट जर्मनीका  कप्तान फिलिप ल्हामले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका छन् । ल्हामले अन्तर्राष्ट्रिय

फिफाको बरियतामा जर्मनी शीर्ष , नेपाल १६४ औँ स्थानमा

साउन १, काठमाडौँ – काठमाडौँ, १ साउन । फुटबल खेलको सर्वाेच्च निकाय अन्तराष्ट्रिय फुटवल महासङ्घ(फिफा) द्धारा सार्वजनिक बरियता क्रममा विश्वकप विजेता जर्मनी दोस्रोस्थानबाट

मन्त्री पौडेलविरुद्ध लामाद्वारा अर्को मुद्दा दायर

साउन १ , काठमाडौँ – राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव युवराज लामाले एसियाली खेलकुद लागि तयारी समिति गठन गरेकोमा विरोधमा युवा तथा खेलकुदमन्त्री

इन्डो नेपाल मार्सल आर्ट आज पनि जारी

असार ३२, काठमाडौ–  नेपाल नेशनल मार्सल आर्ट महासंघको आयोजनामा काठमाडौंमा इन्डो नेपाल मार्सल आर्ट खेलकुद च्याम्पियनसीप प्रतियोगिता जारी छ । आइटिएफ तर्फको खेल