एसिसी यू १६ प्रीमिएर लिगमा नेपालको खेल सुधारउन्मुख (अपडेट)

भदौ ४, काठमाडौँ – एसिसी यू १६ प्रीमिएर लिग क्रिकेट उपाधीका लागी अहिले  नेपालले आयोजक मलेसियाको सामना गरिरहेको छ । मलेसीयाको किनरारा ओभल मैदानमा टस हारेर ब्याटीगंका लागी निम्ता पाएको नेपालले ताजा अवस्थामा २८ ओभरको समाप्तीसगै ५ वीकेटको क्षतीमा ८५ रन जोडेको  छ ।

नेपालले आजको खेलमा द”वै ओपनर गओपनर सुसान्त थापा र रवी चन्द पालै पालो क्याच आउट भएपछि नेपालका लागी ठुलो झड्का लागेको थियो । सुरुवाती खेलमा नेपालले उत्कृष्ट प्रर्दशन गर्न नसकेपनी अहिले खेलमा सुधार आएको छ ।
जारी खेलमा नेपाल पहिलो पटक  जितनिकाल्ने दाउ“मा रहेको छ ।  यस अघि लगातार दुइ पटक उपविजेत बनेको नेपालले लगातार चार खेल जितेकाले पनि  यसपटकको  उपाधिको प्रमुख दावेदार मानिएको छ । मलेसिया पनि ३ खेल जितेर सोही स्थानमा उभिएको छ ।