ए डिभिजन लिग भदौ १५ देखि सुरु हुने

भदौ ३, काठमाडौ – अखिल नेपाल फुटबल संघ एम्फाको आयोजनामा ए डिभिजन लिग नकाउँट फुटबल प्रतियोगीता भदौ १५ देखि २५ गते सम्म हुने भएको छ ।

एम्फा र ए डिभिजन कल्बका पदाधिकारी बीच हिजो बसेको बैठकले नकाउँट फुटबल प्रतियोगीता यहि महिना सञ्चालन गर्ने निर्णय गरेको हो ।

बैठकले यसै वर्षदेखि आयोजना गर्न लागेको राष्ट्रिय लिग फुटवल प्रतियोगीता कार्तिक २१ गते देखि सञ्चालन गर्ने पनि एम्फाले निर्णय गरेको छ ।