Author
admin

गीतकार क्षेत्रप्रताप अधिकारीको निधन

वैसाख १,काठमाडौं– बरिष्ठ गीतकार क्षेत्रप्रताप अधिकारीको गए राती निधन भएको छ । शनिवारदेखि गंगालाल हृदयकेन्द्रमा उपचार गराइराखेका अधिकारीको हृदय रोगका कारण निधन भएको

नया वर्षको शुभकामना सन्देश

वैसाख १,काठमाडौं– नया वर्ष २०७१ प्रारम्भ भएको छ । नयाा वर्षको स्वागतका लागि स्वदेश तथा विदेशमा रहेका नेपालीहरुले विभिन्न कार्यक्रमको आयोजना गरेका छन्

सडक निर्माणमा अख्तियारको चासो

वैसाख १,काठमाडौं– राजधानीलगायतका सडक निर्माणमा भएको अनियमिता र सडक निर्माणका क्रममा हुने गरेका ढिलासुस्तीले जनतालाई मार परेको भन्दै अख्तियार अनुसन्धान आयोगले चासो देखाउन

कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्नलाई सर्वस्वसहित जन्मकैदको माग

३० चैत, गोरखा– गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्या आरोपमा संलग्नलाई सर्वस्वसहित जन्मकैदको सजाय माग गर्दै जिल्ला अदालत चितवनमा मुद्दा दायर भएको छ ।

सञ्चारमाध्यममा समावेशीकरण आवश्यक

३० चैत, काठमाडौ– नेपाल पत्रकार महासङ्घका अध्यक्ष शिव गाउालेले पत्रकार महासङ्घलाई अझ समावेशी बनाउन आगामी महाधिवेशनमा विधान संशोधन प्रस्ताव लगिने बताउनु भएको छ

स्थानीय निकायको निर्वाचन गर्नुपर्नेमा नेपालको जोड

३० चैत, सर्लाही– नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आगामी जेठ भित्र स्थानीय निकायको निर्वाचन नभए चार वर्ष सम्म पनि हुन नसक्ने बताउनु

न्यायाधीश नियुक्ती एक हप्ता भित्र

३० चैत, काठमाडौ– प्रधानन्यायाधीश दामोदर शर्माले एक हप्ताभित्रै सर्वोच्च अदालतमा रिक्त न्यायाधीश पदपूर्ती गर्ने बताउनुभएको छ । पदभार ग्रहण गर्दै शर्माले रिक्त न्यायाधीश

आर्थिक क्रान्तिका नयाा शक्ति आवश्यक

चैत्र २८, नवलपरासी–पुर्वप्रधानमन्त्री तथा एमाओवादीका नेता डा. वावुराम भट्टराइले मुलुकको आर्थिक समृद्धि र विकासका लागि नया राजनैतिक शक्ति आवश्यक परेको वताउनु भएको छ