Author
admin

प्रहरीले अस्थायी पोष्ट राखेपछि विद्यालय नै बन्द

वैशाख १९, बााक –बााके जिल्लाको होलिया गाविसको चौफेरीस्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालय चौफेरीको भवनमा प्रहरीले अस्थायी प्रहरी पोष्ट राखेपछि विद्यालय नै बन्द भएको

एमाओवादीको सम्मेलनमा आजबाट बन्द सत्र

वैशाख १९, विराटनगर– एकीकृत नेकपा माओवादीको राष्ट्रिय सम्मेलनमा आजबाट बन्द सत्र सुरुहुदै छ । बिराटनगरमा जारी सम्मेलनमा बिहान ८ बजे देखिनै सुरुहुने भनिएको

मनाङमस्र्याङदीको उत्कृष्ट सुरुवात

बैशाख १८, काठमाण्डौ– विहीबारबाट मङगोलियामा सुरु भएको एएफसी प्रेसिडेण्टस् कप फुटबलमा नेपालको ए डिभिजन लिग बिजेता मनाङमस्र्याङदीले उत्कृष्ट सुरुवात गरेको छ प्रतियोगिताको आफ्नो

प्रेसिडन्टकप छनौट फुटबल

वैशाख १८, एजेन्सी– एएफसी प्रेसिडेन्टकप फुटबल प्रतियोगिताका समूह चरणमा आज नेपाललको ए डिभिजन लिग विजेता मनाङ मस्र्याङ्दी क्लबले स्भाय रेइङविरुद्ध भिड्ने भएको छ

रेल्वे स्टेशनमा बम बिस्फोट ३ जना मृत्यु

वैशाख १८, एजेन्सी–चीनको सिनजियाङ प्रान्तको रेल्वे स्टेसनमा आतंकबादीले बम विस्फोट गराउादा तीन जनाको मृत्यु भएको छ । बम विस्फोट भए लगत्तै चीनले कडा

क्रान्तीकारीहरुबिचको एकता आवश्यक –बैद्य

नेकपा–माओबादीका अध्यक्ष मोहन बैद्यले अहिलेको अवस्थामा क्रान्तीकारीहरुबिचको एकता आवस्यक भएको बताउनुभएको छ । एकिकृत नेकपा माओबादीको आजबाट सुरु हुने बिराटनगर अधिबेशनलाई लक्षित गर्दै

परिक्षा समन्वय समितिलाई विशेष अधिकार

वैशाख १८, काठमाडौ– सुक्रवारदेखि सुरु हुने कक्षा ११ र १२ को परीक्षामा उच्च माध्यमिक शिक्षा परिषद्ले परीक्षा समन्वय समितिलाई विशेष अधिकार दिने भएको