बैशाख १८, काठमाण्डौ– विहीबारबाट मङगोलियामा सुरु भएको एएफसी प्रेसिडेण्टस् कप फुटबलमा नेपालको ए डिभिजन लिग बिजेता मनाङमस्र्याङदीले उत्कृष्ट सुरुवात गरेको छ प्रतियोगिताको आफ्नो पहिलो खेलमा मनाङले कम्बोडियाको लिग बिजेता सेभरिङलाई ६–३ गोलको अन्तरले पराजित गरेको छ । मङगोलियाको राजधानीस्थित कृतिम मैदानमा भएको खेलमा मनाङका खेलाडीले उत्कृष्ट प्रदर्शन गरे । मनाङका लागि दीपक राईले दुई गोल गरे । अनिल गुरुङ, सुलभ मास्के, निराजन मल्ल र साहिद अजिजले एक–एक गोल गरे । खेलमा पहिलो गोल गरेका दीपकले छैठौ मिनेटमै मनाङलाई अग्रता दिलाएका थिए । मनाङले अर्को खेल मे ५ मा घरेलु टोली इचिर्म विरुद्ध खेल्ने छ ।
अन्तरबार्ता
समलिङ्गी र तेस्रो लिङ्गी समुदायका लागि आश्रयस्थल बनाउने मन छ- पिंकी गुरुङ

चैत २६ काठमाडौं – पिंकी गुरुङ अहिले निलहिरा समाज ९ब्लू डायमन्ड सोसाइटीकी अध्यक्ष छन् । उनी तेस्रो लिंगी व्यक्तिहरुको पहिचान र अस्तित्वको लागि
विचार
‘प्रदुषणको असर दीर्घरोगी र दम रोगीलाई बढी’

चैत २७,काठमाडौं – वायु प्रदूषणका कारण तत्कालीन र दीर्घकालीन गरी दुई खालका स्वास्थ्य समस्या देखिन्छन् । आँखा पोल्ने, पिरो भएजस्तो हुने, छालामा एलर्जी
सार्वजनिक प्रशासनमा कुशलता र सदाचारिता
