Author
admin

बोक्सीको आरोपमा गर्भवतीमाथि कुटपिट

भदौ २६, कञ्चनपुर-बोक्सीको आरोपमा कञ्चनपुरको पुनर्वास नगरपालिकाकी एक गर्भवती महिलालाई छिमेकीले कुटपिट गरेका छन् । पुनर्वास नगरपालिका–१२ रामबस्तीकी हेमन्ती तामाङलाई गाउँकै सानु तामाङले

घरेलुले थाल्यो बजार अनुगमन

भदौ २६,भद्रपुर-चाडपर्व नजिकिँदै जाँदा वाणिज्य कार्यालयको कामसमेत गरिरहेको घरेलु तथा साना उद्योग कार्यालय झापाले बजार अनुगमन कार्यलाई तीव्र पारेको छ ।  अगुगमनको क्रममा

एलपी ग्यासमा तत्काल मूल्य समायोजन नहुने

भदौ २६, काठमाडौँ-ग्यास बिक्रेता महासङ्घ नेपालले दसैँ, तिहार र छठलगायतका महत्वपूर्ण पर्वको समयमा एलपी ग्यासमा तत्काल मूल्य समायोजन नगर्न सरकारसँग आग्रह गरेको छ

संविधानसभाको कार्यतालिका प्रभावित हुन्न: नेम्वाङ

भदौ २६, काठमाडौँ-संविधानसभाका अध्यक्ष सुवास चन्द्र नेम्वाङले संविधानसभाको कार्यतालिका फेरबदल नहुने बताएका छन् । बिहिबार राजधानीमा आयोजीत क्यान सफ्टेक मेलाको उद्घाटन गर्दै सभाअध्यक्ष

फिलिपिन्समा झडप सातको मृत्यु

भदौ २६, काठमाडौँ-दक्षिण फिलिपिन्समा सरकारी सैनिक र आतङ्ककारी समूह बाङ्गसामोरो इस्लामिक फ्रिडम फाइटर (विआइएफएफ) बीच बिहीबार भएको झडपमा कम्तीमा सात व्यक्तिको मृत्यु भएको

चुरे अध्ययन र संरक्षण गर्न चार उपसमिति गठन

भदौ २६, काठमाडौँ-व्यवस्थापिका–संसद अन्तर्गतको वातावरण संरक्षण समितिले चुरे संरक्षणको सन्दर्भमा ढुङ्गा, बालुवा, गिट्टी, रोडा उत्खनन् तथा सङ्कलनका विषयमा अध्ययन गर्न ४ उपसमिति गठन

व्यवस्थापिका संसदको बैठक पाँचौ पटक अवरुद्ध

भदौ २६, काठमाडौँ-व्यबस्थापिका संसदको बैठक प्रमुख प्रतिपक्षी एमाओवादी लगायत विपक्षी दलहरुको अवरोधका कारण लगातार पाँचौं पटक पनि अवरुद्ध भएको छ । संविधानसभा भवन

सर्वपक्षीय भेलाको मिति तोक्न बसेको बैठक निश्कर्ष विहिन

भदौ २६, काठमाडौँ-सर्वपक्षीय राष्ट्रिय राजनीतिक भेला आयोजना गर्ने बारेमा छलफल गर्न आज बसेको प्रमुख तीन दल र नेकपा–माओवादीका शीर्ष नेताहरुबीच भएको छलफल निश्कर्षविहीन

कालीगण्डकी नदी किनारमा तर्पण दिनेको भीड

भदौ २६, म्याग्दी-हिमालपारिको जिल्ला मुस्ताङको कागवेनीमा आफ्ना पितृलाई तर्पण दिनेहरूको भीड लागेको छ । सोह्रश्राद्धमा दिवङ्गत आफन्तको सम्झनामा कालीगण्डकी नदी किनारमा श्राद्ध गर्न

नेपाल कुवेतसँग पराजीत, विश्वकप खेल्ने संभावना न्युन

भदौ २६, काठमाडौँ-बैङ्ककमा जारी एफसी यू–१६ च्याम्पियनसिप फुटबलमा नेपालले खराब खेल प्रर्दशन गर्दै  समूह चरणको अन्तिम खेलमा उत्तर कोरियासँग पराजित भएको छ ।