Author
admin

माथिल्लो मस्र्याङदी–ए निर्माण आधी सकियो

भदौ २, लमजुङ – लमजुङको भुलभुलेस्थित ५० मेगावाट क्षमताको मस्र्याङ्दी नदीमा निर्माणाधीन माथिल्लो मस्र्याङदी–ए जलविद्युत आयोजना निर्माणको काम लगभग ५० प्रतिशत सम्पन्न भएको

पाल्पा विकास मञ्चको तीज कार्यक्रम सम्पन्न

भदौ २, काठमाडौँ  – नेपाली महिलाहरुको महान चाड हरितालिका तीजका अबसरमा पाल्पा विकास मञ्चले आयोजना गरेको तीज कार्यक्रम २०७१ भब्यताका साथ सम्पन्न भएको

क्षमता अनुसार राहत बितरण : प्रधानमन्त्री

भदौ २, कञ्चनपुर – प्रधानमन्त्री सुशील कोइरालाले बाढि पहिरो पिडितकोलागि सरकारको क्षमता अनुसार राहत बितरण र उद्धारको कार्य गरिरहेको बताएका छन् । नेपाल

महाकालीपारि सवारी जाँचमा कडाइ

भदौ २, कञ्चनपुर – प्रहरीले केही दिनयता कञ्चनपुरमा गुड्ने भारतीय नम्बर प्लेटका सवारीसाधनमाथि निगरानी बढाएको छ ।  चोरी, लुटपाटमा भारतीय नम्बर प्लेटका मोटरसाइकललगायतका

निर्धारित समय अगावै संविधान – मन्त्री रिजाल

भदौ २, विराटनगर – सूचना तथा सञ्चार मन्त्री डा मीनेन्द्र रिजालले आगामी माघ ७ गते नेपाली जनताले सङ्घीय लोकतान्त्रिक नयाँ संविधान पाउने दाबी

टेष्ट श्रृङ्खलामा इङ्ग्ल्याण्डद्वारा भारत पराजीत

भदौ २,काठमाडौँ – भारत विरुद्धको पाँच टेष्ट क्रिकेटको श्रृङ्खला इङ्ग्ल्याण्डले ३–१ ले कब्जा गरेको छ । भारत विरुद्धको अन्तिम टेष्ट क्रिकेटमा इङ्ग्ल्याण्ड एक

बाढि पहिरोबाट बिस्थापितमा संक्रमण बढ्दो

भदौ २, काठमाडौँ- देशका बिभिन्न स्थानमा बाढी पहिरोबाट बिस्थापितहरुमा विभिन्न किसिमका रोगको संक्रमण देखिन थालेको छ । सिन्धुपाल्चोकको जुरे, सुर्खेत, बाँके, बर्दिया लगायतका

काग्रेसको विपी पदयात्रा जारी

भदौ २,काठमाडौँ -संस्थापक नेता विपी कोइरालाको जन्मशताब्दीको अवसरमा नेपाली कांग्रेसले सुरु गरेको पदयात्रा आज पनि जारी छ । साउन ६ गते विराटनगरबाट सुरु

बाढिपहिरोमा मृत्यु हुनेको संख्या सात पुग्यो

भदौ २, सल्यान – सल्यानमा बाढि पहिरोमा परेर ज्यान गुमाउनेको संख्या सात पुगेको छ । जिल्लाको लुहाम खोलाले बगाएर वेपत्ता भएका फालावाङ गाविस