Author
admin

अख्तियारद्धारा घुससहित रंगे हात विद्युत वितरण केन्द्रका सुपरभाइजर पक्राउ

मंसिर २३, नवलपरासी-अख्तियारद्धारा नेपाल विद्युत प्राधिकरण कावासोति वितरण केन्द्र नवलपरासीका सुपरभाइजर दिनेश श्रेष्ठ घुस रकम लिदै गर्दा रङ्गेहात पक्राउ परेका छन् । फर्निचर

फुटबलका जिवन्त हस्ती पेले डिस्चार्ज भए

काठमाडौँ-ब्राजिलियन फुटबलर पेले आज अस्पतालबाट डिस्चार्ज भएका छन् । बिबिसीका अनुसार उनको ब्राजिलको साओ पाउलोस्थित अल्बर्ट आइन्सटाइन अस्पतालमा उपचार जारी भएपनि हाल पेलेको

सत्य निरुपण तथा बेपत्ता आयोगको गृहकार्य अन्तिम चरणमा

मंसिर २३, काठमाडौं-पूर्वप्रधानन्यायाधीश ओमभक्त श्रेष्ठको संयोजकत्वमा गठित समितिले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगको काम अन्तिम चरणमा पुगेको जनाएको छ ।

बन्ने भो किस्नेखोला सिँचाई आयोजना

काठमााडौँ-झापामा १८ करोडको लागतमा साढे ९ सय हेक्टर क्षेत्रफल सिँचाई हुने आयोजना सञ्चालन हुने भएको छ । जसको सिँचाई मन्त्रालयका सचिव माधवप्रसाद रेग्मी

सुकुम्बासी समस्या समाधान गर्न सरोकारवालाको माग

मंसिर २३,राजविराज-सुकुम्बासीको नाममा हुकुम्बासीले फाइदा उठाउन नहुने र सुकुम्बासीको समस्या वैज्ञानिक एवम् समानताका आधारमा समाधान गर्नुपर्नेमा जोड दिइएको छ । जिल्ला भूमि अधिकार

मकवानपुरमा फेरी अर्को सवारी दुर्घटना, २ को मृत्यु ११ घाइते

मंसिर २३, मकवानपुर-मकवानपुरमा फेरी अर्को सवारी दुर्घटना भएको छ । मकवानपुरको  तीनताप्के भन्ने स्थानमा गएराती एउटा यात्रु बस तथा एक ट्रक एक आपसमा

दरबारमार्गमा अन्तराष्ट्रिय स्तरको शुटिङ स्टुडियो संचालनमा

काठमाडौँ-चलचित्र, म्युजिक भिडियो तथा फोटो सुट एकै थलोमा गर्न मिल्ने अवधारणाले राजधानीको दरबारमार्ग स्थित उडल्याण्ड मलमा ‘मिलान इन्टरनेशनल स्टुडियो’ सञ्चालनमा आएको छ ।

अख्तियारद्धारा घुस लिँदा लिदै नापीका सर्वेक्षक पक्राउ

मङ्सिर २२ , काठमाडौ-पछिल्लो समय सक्रियता देखाइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्का घुसखोरीलाई पक्राउ गर्न सफल भएको छ । सोमबार अख्तियारको विशेष टोलीले

सभासद खड्काको दुर्घटनाबारे छानविन समिति गठन

मङ्सिर २२ , काठमाडौ-५ दिन अघि  सवारी दुर्घटनामा घाइते भएका सभासद  हरिबहादुर खड्काको दुर्घटनाबारे छानबिन गर्न समिति गठन गरिएको छ ।  सरकारले खड्काको

फोक्सो बिगार्ने नयाँ रोग नेपालमा पनि भित्रियो

काठमाडौ -बल्खुस्थित बयोधा अस्पतालमा केही साताअघि उपचारका लागि भर्ना भएका ती बिरामीमा रोग देखा परेको हो।लक्षण शंकास्पद भएपछि अस्पतालका चिकित्सकले बिरामीको पिसाब पटक(पटक