टुबोर्ग माइभ्याली गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलको खेल आजबाट सुरु

माघ २१, काठमाडौँ – इलाममा जारी अन्तर्राष्ट्रिय टुबोर्ग माइभ्याली गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलको खेल आजबाट सुरु हुँदैेछ । पहिलो सेमिफाईनल अन्र्तगत नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब विच प्रतिष्पर्धा हुदैछ ।

अन्तिम क्वार्टरफाइनलमा हिजो रुपन्देही–११ विजयी भएसँगै अन्तिम चारको समीकरण पूरा भएको थियो । रुपन्देहीले बीसिएफसी भुटानलाई २–० ले पराजित ग¥यो । अर्कोे सेमिफाइनलमा रुपन्देहीले थ्रीस्टार क्लबसँग खेल्नेछ ।