आहा रारा गोल्डकपमा एपिएफले सुदूरपश्चिमाञ्चलको सामना गर्ने

माघ २१,काठमाडौँ -आहा रारा गोल्डकपको १३ औं संस्करणअन्तर्गतको दोश्रो दिन आज  विभागीय टिम एपिएफ क्लब र सुदूरपश्चिमाञ्चल फुटबल क्लब बिच भिठडन्त हुने भएको छ ।  यसअघि हिजोको उद्घाटन खेलमा सिमराको नवजनजागृति क्लबसँग पराजित हुँदै आयोजक सहारा क्लब पहिलो चरणबाटै बाहिरिएको छ ।  खेल हिजो देखि पोखराको पोखरा रंगशालामा हुने खेलमासुरु भएको हो  ।