Author
admin

नेपाली कागज बनाउन प्रयोग गरिने लाखौँको बरुवा वनमै अलपत्र

फागुन १५, म्याग्दी-म्याग्दीको ३ सय ५० हेक्टरभन्दा बढीको लेकाली जङगलमा नेपाली कागज बनाउन प्रयोग गरिने लाखौं रुपैयाँको बरुवा वनमै अलपत्र परेको छ ।

विश्वकपमा वेष्टइन्डिजले दक्षिण अफ्रिकाको सामना गर्दै

फागुन १५, काठमाडौँ- एकदिवसीय विश्वकप क्रिकेटमा आज दक्षिण अफ्रिका र वेष्टइन्डिज्ले प्रतिस्पर्धा गर्दैछ । अष्ट्रेलियाको सिड्नीमा अहिले दक्षिण अफ्रिकाले ब्याटिङ रोजेको छ ।

शक्ति प्रर्दशनको अन्तिम तयारीमा मोर्चा, आजै थप रणनीति बनाइने

फागुन १५,काठमाडौँ -एकीकृत नेकपा माओवादी नेतृत्वको मोर्चाले राजधानीमा गर्ने शक्ति प्रदर्शनको तयारी अन्तिम चरणमा पुगेको बताएको छ । भोलि खुलामञ्चमा हुने प्रदर्शनमा झण्डै

थप निर्णय गर्न संवैधानिक परिषद्को बैठक आज पनि बस्ने

फागुन १५,काठमाडौँ – संवैधानिक परिषद्को बैठक आज पनि बस्दैछ । साँझ ५ बजेपछि सिंहदरबारमा बस्ने बैठकमा संवैधानिक अंगहरु अख्तियार दुरुपयोग अनुसन्धान, निर्वाचन आयोगलगायतमा

एसिड प्रहार गर्ने अभियुक्तको यस्तो छ हुलिया, घाइतेको उपचार जारी

फागुन १५,  काठमाडौं -गत आइतबार भएको एसिड आक्रमण गर्ने युवकको हुलिया प्रहरीले सार्वजनिक गरेको छ । प्रहरीले अभियुक्तको स्केच न्यूज २४ टेलिभिजन मार्फत

मौसम पुर्ण रुपमा खुल्न अझै केही दिन लाग्ने, आज पूर्वी भेगमा पानी पर्ने संभावना

फागुन १५, काठमाडौं- मौसम पूर्वानुमान महाशाखाले पश्चिमी वायुको प्रभावले मौसममा परिवर्तन आएको जनाएको छ। भूमध्यसागरबाट विकास भएको हावापानीले माथिल्लो वायुमण्डलमा गतिविधि गर्दै जमिनसँग

नतिश कुमारले मार्च ११ मा विश्वासको मत लिने

फागुन १५,  काठमाडौं-चौथो पटक विहारको मुख्य मन्त्री बनेका नितिश कुमारले मार्च ११ मा विधानसभामा विश्वासको मत लिने भएका छन्।  हिजो बसेको उनको मन्त्रिपरिषद

आज दिल्ली उड्दै सगरमाथा

फागुन १५ , काठमाडौँ-भारतीय नागरिक उड्डयन प्राधिकरणले बुधबार साँझ अबेर नेपाल वायु सेवा निगमको नयाँ जहाज ‘सगरमाथा’ले आज नयाँ दिल्ली उडान भर्दैछ ।

शतक प्रहार गर्दै कुमार संगाकाराले बनाए विश्व रेकर्ड

फागुन १५ , एजेन्सी-बिहिबार सम्पन्न विश्वकप क्रिकेटमा श्रीलंकाका क्रिकेटर कुमार संगाकाराले आफ्नो ४०० औं एक दिवसीय खेलमा शतक प्रहार गर्दै विश्व रेकर्ड कायम