Author
admin

ग्रीसको आर्थिक संकट अन्त्यका लागि सहयोग बिस्तार गर्न युरोजोन सहमत

फागुन ९,काठमाडौँ- ग्रीसको आर्थिक संकट अन्त्यका लागि आर्थिक सहयोग विस्तार गर्न युरोजोन सहमत भएको छ । युरोजोनका अर्थमन्त्रीको बैठकले ग्रीसको आर्थिक संकट अन्त्यका

माओवादीको छाप लागेको संविधान बन्न दिदैनौं – महासचिब पोख्रेल

फागुन ९,काठमाडौँ- नेकपा एमाले महासचिव इश्वर पोखरेलले माओवादीको छाप लागेको संविधान कुनै हालतमा बन्न नदिने बताउनु भएको छ । एमाले निकट पर्यटन परिषद्ले

संविधान जारी हुन नदिने षड्यन्त्र पुरा हुँदैनः नेता खनाल

फागुन ९,काठमाडौँ- नेकपा एमालेका बरिष्ठ नेता झलनाथ खनालले सहमति नभए यथेष्ठ सहमतिको आधारमा संविधान जारी हुने प्रष्ट पार्नु भएको छ । भानुभक्त उच्च

विश्वकप क्रिकेटमा पाकिस्तानको लस्जास्पद हार,वेष्ट इन्डिज १ सय ५० रनले विजयी

फागुन ९,काठमाडौँ-  एक दिवसीय विश्वकप क्रिकेटमा पाकिस्तानले लज्जास्पद हार बेहोरेको छ । वेष्ट इन्डिजले प्रस्तुत गरेको ३ सय ११ रनको विशाल लक्ष्य पछ्याएको

रु ५ संकलन अभियान्ता गरे UN पार्क सरसफाई

फागुन ९,काठमाडौँ- सामाजिक सन्जाल  टि्वटर प्रयोगकर्ताहरुले विभिन्न सामाजिक सहयोग अभियान अन्तर्गत रु ५ संकलन अभियानको २० औ कार्यक्रम आज बिहान “सरसफाइ गरौं जहाँ पाएर

आफूहरु वार्तामा नबस्ने : भट्टराई

फागुन ९,काठमाडौँ- एकीकृत नेकपा माओवादीका नेता तथा पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले संविधानसभा भित्रको मतदानको प्रकृया खारेज नभएसम्म आफूहरु वार्तामा नबस्ने बताउनुभएको छ । सल्यान

कोहलपुरमा वृहत क्रिकेट आन्दोलन हुँदै

फागुन ९, कोहलपुर-आज कोहलपुरमा मध्यपश्चिम क्रिकेट क्लब कोहलपुरले वृहत क्रिकेट आन्दोलन गर्ने भएको छ । आन्दोलनका केन्द्रीय कार्यक्रमअनुसार आज शान्तिपूर्ण विरोध ¥याली निकाल्ने

शेर्पा बस्तिमा आज ल्होसार मनाइदै

फागुन ९, सोलुखुम्बु- अस्ति बिहिबारदेखि शुरु भएको ल्होसार पर्व सोलुखुम्बु जिल्लाको खुम्बु क्षेत्र लगाएतका शेर्पा बस्तिहरुमा धुमधामसँग आज मनाईदैछ । शेर्पाहरुले नयाँ बर्ष

आज अन्र्तराष्ट्रिय मातृभाषा दिवस नेपालमा पनि मनाइदै

फागुन ९, काठमाडौँ- अन्र्तराष्ट्रिय मातृभाषा दिवस विश्वभर  मनाइरहेका बेला नेपालमा पनि यो दिवस मनाइदैछ । दिवसको अवसरमा आज सरकारी तथा गैरसरकारी संघ संस्थाहरुले

विपक्षी मोर्चाले भावी रणनीति तय गर्दै

फागुन ९,काठमाडौँ-एमाओवादी नेतृत्वको मोर्चालाई वार्ताका लागी प्रधानमन्त्री शुशिल कोइरालाले दोश्रो पटक औपचारिक आग्रह गरेको भोली पल्टै भावी रणनीति तय गर्न एमाओवादी नेतृत्वको विपक्षी