जेष्ठ २८, कठमाण्डौ — संवैधानिक राजनीतिक संवाद तथा सहमति समिति अन्र्तगतको उपसमितीले संविधानका अन्तर्वस्तुमा अहिले विहान सम्म सहमति प्रतिवेदन तयार गर्ने भएको छ
जेठ २५,नेपालगन्ज – प्रहरीको क्षेत्रीय अनुसन्धान ब्यूरो टोलीले नेपालगन्ज उपमहानगरपालिका—२५ सुर्जिगाउँका सुभाष भण्डारीलाई नक्कली भारतीय रुपैयाँसहित पक्राउ गरेको छ । ब्यूरो प्रमुख अशोकसिंह