फेरि आयो भुकम्प

जेष्ठ २७, कठमाण्डौ— बैशाख १२ को ठुलो भुकम्प पछि पराकम्पन् आउँने क्रम कम हुँदै गर्दा ५२ घण्टापछि गएराती एउटा पराकम्प गएको छ । राती २ बजेर ५० मिनेटमा सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ४ दशमलव १ रेक्टर स्केलको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । केन्द्रका अनुसार यसअघि आइतबार राती १० बजेर ३५ मिनेटमा दोलखा केन्द्रबिन्दु भएर ४ रेक्टर स्केलको पराकम्प गएको थियो । त्यसपछि सोमबार र मंगलबार भूकम्पको पराकम्पन गएको थिएन । फेरि आयो भुकम्प जेष्ठ २७, कठमाण्डौ— बैशाख १२ को ठुलो भुकम्प पछि पराकम्पन् आउँने क्रम कम हुँदै गर्दा ५२ घण्टापछि गएराती एउटा पराकम्प गएको छ । राती २ बजेर ५० मिनेटमा सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ४ दशमलव १ रेक्टर स्केलको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । केन्द्रका अनुसार यसअघि आइतबार राती १० बजेर ३५ मिनेटमा दोलखा केन्द्रबिन्दु भएर ४ रेक्टर स्केलको पराकम्प गएको थियो । त्यसपछि सोमबार र मंगलबार भूकम्पको पराकम्पन गएको थिएन ।