Month
February 2015

कप्तान पारसले गरे प्राप्तिसँग स्वयम्वर

फागुन १४, काठमाडौं-नेपाली खेलजगतका सर्वाधिक सफल एवं राष्ट्रिय क्रिकेट टोलीका क्याप्टेन पारस खड्काले आज विबाह गर्दैछन् । २ वर्षअघि प्राप्ति राज्यलक्ष्मी राणा संग

संवैधानिक परिषद र मन्त्रीपरिषदको बैठक आजै

फागुन १४, काठमाडौँ-संवैधानिक परिषद्को बैठक आज पनि बस्दैछ । लोकसेवा आयोगमा रिक्त पद नियुक्ति गर्न आज बैठक बस्न लागेको हो । यसअघि अस्तिको

केजरीवालले आफ्ना जनतालाई निशुल्क पानी र विजुली दिए

फागुन १४, काठमाडौँ ।मुख्यमन्त्री अरविन्द केजरीवालले राजधानी दिल्लीका बासिन्दालाई निशुल्क पानी र विद्युत महसुल आधा घटाउने घोषणा गर्नुभएको छ । केहीसाताअघी भएको विद्यानसभा

सहिद सप्ताह खेलकुद महोत्सवको तयारी तिव्र

फागुन १३, पोखरा- युवा संघ नेपाल जिल्ला कमिटि कास्कीको आयोजनामा यहि फागुन २१ देखि २७ गतेसम्म संचालन हुने सहिद सप्ताह खेलकुद महोत्सवको तयारी तिव्र

चन्द नेतृत्वको माओवादीले गर्यो सिन्धुपाल्चोक जिल्ला बन्द

फागुन १३ , सिन्धुपाल्चोक– नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले विभिन्न माग राखी आज सिन्धुपाल्चोक जिल्ला बन्द गरेको छ । जिल्ला बन्दमा राजधानीबाट आउने र जाने

सरकारसँगै छैन स्वाइनफ्लू तथ्याङ्क

फागुन १३, काठमाडौँ – हालसम्म कतिजनामा ‘इन्फ्लुएन्जा ए’ एच वन एन वन अर्थात् स्वाइनफ्लु पोजिटिभ देखियो भन्ने यकिन तथ्याङ्क स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले

ओलीले भने ज्ञानेन्द्र मरेको सर्पको पुच्छर, एमाओवादी कानमा परेको कन्सुत्लो

फागुन १३, काठमाडौँ -नेकपा एमालेका अध्यक्ष केपी ओलीले पूर्व राजा ज्ञानेन्द्रलाई मरेको सर्पको पुच्छरको संज्ञा दिएका छन् भने पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको माओवादीलाई

श्रृङ्खलाबद्ध बम विष्फोट हुँदा ३० जनाको मृत्यु

फागुन १३,काठमाडौं- इराकको राजधानी बगदाद र आसपासका क्षेत्रमा श्रृङ्खलाबद्ध बम विष्फोट हुँदा ३० जनाको मृत्यु भएको छ । पहिलो विष्फोट चियापसलमा भएको थियो

प्रचण्डलाई सुवास नेम्वाङले भने,‘यतिन्जेल के गरेर बस्नुभो ?’

फागुन १३,काठमाडौं- ‘संविधानसभा अर्को सूचना नभएसम्मका लागि स्थगित भएको यतिका दिन बित्दा तपाईंहरु के गरेर बस्नुभो ?’ संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले मंगलबार संवैधानिक परिषद