बाँकेको नरैनापुर र डुडुवा  गाउँपालिकामा सलह कीरा

साउन १, काठमाडौ – बाँकेको नरैनापुर र डुडुवा  गाउँपालिकामा असार ३१ गते साँझ देखापरेको सलह कीरा बिहीबार बिहान नेपालगञ्ज हुँदै उत्तर–पश्चिमतर्फ अघि बढ्दै । बाँकेमा झण्डै १० लाखको सङ्ख्यामा सलह देखिएको कृषि ज्ञान केन्द्र नेपालगञ्जका प्रमुख सागर ढकालले जानकारी दिए । तस्वीर : काशीराम शर्मा/रासस