बसमा सेनिटाइज गर्दै

साउन १, काठमाडौ – कोभिड– १९ को नियन्त्रण तथा रोकथामका लागि सरकारले लगाएको बन्दाबन्दीपश्चात् सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णयपछि बिहीबारदेखि पुुलचोकस्थित साझा यातायात बसमा सेनिटाइज गर्दै । तस्वीर : रोशन सापकोटा/रासस