नीति तथा कार्यक्रम र बजेटको उल्लिखित बुँदा सार्वजनिक

साउन १, काठमाडौ – अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडा बिहीबार मन्त्रालयमा आव २०७७/७८ को नीति तथा कार्यक्रम र बजेट वक्तव्यमा उल्लिखित बुँदाहरुको कार्यान्वयन एकीकृत विवरण सार्वजनिक गर्दै । तस्बिर : प्रदीपराज वन्त/रासस