पहिरोले दुई घर क्षति–पाँच वेपत्ता

साउन १,काठमाडौ – गए राति भएको अविरल वर्षाका कारण पहिरो खस्दा सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका– ४ फुल्पिङकट्टिको माथिल्लो भेगका क्षतिग्रस्त दुई घर । सो पहिरोमा परी १६ वर्षका याङ्जी शेर्पा, १४ वर्षका छिरिङ वागु शेर्पा, ७५ वर्षका सुमबुट्टी शेर्पा, ३५ वर्षका साङ्बु शेर्पा र ४० वर्षका सेमङ्ग शेर्पा बेपत्ता भएका छन्। तस्वीर सौजन्य : दाबुटी शेर्पा लामा/रासस