खानेपानीको जोहो

साउन २, काठमाण्डौँ – बागलुङको सदरमुकाममा रेश मुहानबाट ल्याइएको खानेपानीको पाइप काठेखोला गाउँपालिका–६ दोबिल्लामा पहिरोबाट अवरुद्ध भएपछि अस्थायी रुपमा जडान गरिएको खानेपानीको पाइप । तस्वीर : खेमराज गौतम/रासस