slider

फेवाताल किनारमा फलफूल काट्दै महिला

साउन ११, काठमाडौ – पोखराको फेवाताल किनार चौतारीमा बिक्रीका लागि फलफूल काट्दै महिला । उनले फेवाताल घुम्न आएकाहरुलाई प्रति प्लेट एकसय रुपैयामा फलफूल

नाग पूजा

साउन १०, काठमाण्डौँ नागपञ्चमीको अवसरमा शनिबार नागको थानमा पूजा गर्दै पोखरा– ९ नयाँ बजारका स्थानीय बासिन्दा । तस्वीर : जमुनावर्षा शर्मा/रासस

बाढीपीडित

साउन ९, काठमाण्डौँ – लायन्स क्लब इन्टरनेशनल ‘३२५ बी टु’ले विरतण गरेको राहत सामग्री लिनका लागि लामबद्ध भएका गैँडाकोटका बाढीपीडित । साउन ५

विपद् पूर्वाभ्यास

साउन ८, काठमाडौ – विपद् व्यवस्थापन समिति काभ्रेपलाञ्चोकले विपद्मा परेकालाई कसरी खोज तथा उद्धार गर्ने भन्ने विषयमा बिहीबार धुलिखेलमा गरेको पूर्व अभ्यासका क्रममा

पहिरो विस्थापितलाई त्रिपाल

साउन ७, काठमाडौ – बारेकोट गाउँपालिका –४ सार्कीगाउँमा अविरल वर्षाका कारण खसेको पहिरोले घर क्षति पु¥याएपछि विस्थापित परिवारलाई बस्न व्यवस्थापन गरिएको त्रिपाल ।

माछा मार्दै एक वृद्ध

साउन ७, काठमाडौ – तनहुँको व्यास नगरपालिका–३ स्थित मादी नदीमा जोखिम मोलेर माछा मार्नका लागि जाल राख्दै एक वृद्ध । केही दिनदेखि परेको

नदी कटानले पहिरो

साउन ७, काठमाण्डौँतनहुँको व्यास नगरपालिका–३ शान्तिनगरमा मादी नदी कटानले मङ्गलबार खसेको पहिरो । पहिरोका कारण छेउछाउमा रहेका केही घर जोखिममा छन् । तस्वीर

नगर प्रमुख रावलबाट वृक्षरोपण

साउन ६, काठमाण्डौँ जननेता बि.पी.कोइरालाको ३८औँ स्मृति दिवसका अवसरमा नेपाली काँग्रेस बाजुराद्वारा बडीमालिका नगरपालिका–८ रापकको मष्टेश्वरी आधारभूत विद्यालयमा मङ्गलबार आयोजित वृक्षरोपण कार्यक्रममा वृक्षरोपण

भटार फाँट

साउन ६, काठमाण्डौँ धान रोपाइँ सकिएको मेलम्ची नगरपालिका–७ स्थित भटार फाँट । यो फाँट धान उत्पादनमा प्रख्यात छ । तस्बिर : देवराज सुवेदी/रासस