परेड देखाउदै प्रशिक्षार्थी प्रहरी

साउन १, काठमाडौ – सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्र दिपायलमा बिहीबार पास आउट भएर कार्यक्षेत्र जान लागेका प्रशिक्षार्थी प्रहरी जवान आफूले सिकेको परेड देखाउँदै । तस्वीर : विमलबहादुर विष्ट/रासस