फेवाताल किनारमा फलफूल काट्दै महिला

साउन ११, काठमाडौ – पोखराको फेवाताल किनार चौतारीमा बिक्रीका लागि फलफूल काट्दै महिला । उनले फेवाताल घुम्न आएकाहरुलाई प्रति प्लेट एकसय रुपैयामा फलफूल बिक्री गर्दै आएकी छिन् । तस्वीर : जमुना वर्षा शर्मा/रासस