नदी कटानले पहिरो

साउन ७, काठमाण्डौँतनहुँको व्यास नगरपालिका–३ शान्तिनगरमा मादी नदी कटानले मङ्गलबार खसेको पहिरो । पहिरोका कारण छेउछाउमा रहेका केही घर जोखिममा छन् । तस्वीर : कृष्ण न्यौपाने, रासस