लुम्बिनीस्थित मायादेवी मन्दिरतर्फ फर्केर नजिकैको रूखमुनि ध्यान गर्दै गरेका भिक्षु । कोरोना भाइरसका कारण बन्दाबन्दीदेखि मन्दिर सर्वसाधारणका लागि प्रवेश निषेध गरिएको छ ।
साउन २१, काठमाण्डौँ – बागलुङ नगरपालिका–३ बोक्से खाल्टो नजिकै राष्ट्रिय गौरवको आयोजना मध्येको एक मध्यपहाडी पुष्पलाल लोकमार्गबाट खसेको पहिरोले पुरेको घर । तस्बिर