पहिरो विस्थापितलाई त्रिपाल

साउन ७, काठमाडौ – बारेकोट गाउँपालिका –४ सार्कीगाउँमा अविरल वर्षाका कारण खसेको पहिरोले घर क्षति पु¥याएपछि विस्थापित परिवारलाई बस्न व्यवस्थापन गरिएको त्रिपाल । अहिले सार्कीगाउँका विस्थापितलाई खान र बस्न समस्या भएको छ । पहिरोमा परी १२ जनाको मृत्यु भएको थियो । तस्वीरः हेमन्त केसी/रासस