बाढीपीडित

साउन ९, काठमाण्डौँ – लायन्स क्लब इन्टरनेशनल ‘३२५ बी टु’ले विरतण गरेको राहत सामग्री लिनका लागि लामबद्ध भएका गैँडाकोटका बाढीपीडित । साउन ५ गते नारायणी नदीमा आएको बाढीका कारण नवलपरासी ९बर्दघाट–सुस्तापूर्व०को गैँडाकोट नगरपालिकाका १४० परिवार प्रभावित भएका थिए । तस्वीरः टेकराज पोखरेल/रासस