विपद् पूर्वाभ्यास

साउन ८, काठमाडौ – विपद् व्यवस्थापन समिति काभ्रेपलाञ्चोकले विपद्मा परेकालाई कसरी खोज तथा उद्धार गर्ने भन्ने विषयमा बिहीबार धुलिखेलमा गरेको पूर्व अभ्यासका क्रममा उद्धारपछि उपचारका लागि लैजाने विधिको प्रदर्शन गर्दै सुरक्षाकर्मी । तस्बिरः पेमा लामा/रासस