नाग पूजा

साउन १०, काठमाण्डौँ नागपञ्चमीको अवसरमा शनिबार नागको थानमा पूजा गर्दै पोखरा– ९ नयाँ बजारका स्थानीय बासिन्दा । तस्वीर : जमुनावर्षा शर्मा/रासस