भटार फाँट

साउन ६, काठमाण्डौँ धान रोपाइँ सकिएको मेलम्ची नगरपालिका–७ स्थित भटार फाँट । यो फाँट धान उत्पादनमा प्रख्यात छ । तस्बिर : देवराज सुवेदी/रासस