ताजा खबर

नेम्बाङले आज पद तथा गोपनियताको सपथ खाँदै

फागुन ७, काठमाडौं– हिजो संविधानसभा अध्यक्षका लागि निविरोध निर्वाचित भएका सभाध्यक्ष सुवासचन्द्र नेम्बाङले आज पद तथा गोपनियताको सपथ खाँदैछन् । संविधानसभाबाट सभाध्यक्षमा नवनिर्वाचित

संविधानसभा बैठक सुरु, नेम्वाङ दोस्रो पटक सभामुख हुने पक्का

फागुन ६, काठमाडौं– संबिधानसभाको सभामुख चुन्नका लागि संविधानसभाको बैठक केही समय अगाडीबाट सुरु भएको छ । आजको बैठकले एमाले सभासद सुवास नेम्वाङलाई सभामुखामा

प्रधानमन्त्रीका केही सहयोगी नियुतm

फागुन ६, काठमाडौं– सानो आकारको मन्त्रिमण्डल बिस्तारमा प्रधानमन्त्री सुशील कोइरालालाई समस्या भैरहेको पनि आज उहाले आफ्ना केही सल्लाहकार र प्रमुख स्वकिय सचिव नियुतm

हराएको विमान सहित ११ जनाको शव भेटियो

फागुन ५, अर्घाखाँची– हिजो दिउसोबाट हराएको नेपाल वायु सेवा निगमको ट्वीनअटर विमान आज बिहान क्षतविक्षत अवस्थामा भेटिएको छ । स्थानियबासीकले मसिनेलेकमा विमान दुर्घटना

डा.केसी र सरकारी प्रतिनिधीबिच वार्ता हुदैं

फागुन २, काठमान्ठौं– अनसनमा रहेका त्रिवि शिक्षण अस्पतालका डा. गोबिन्द केसी र सरकारी प्रतिनिधी बिच आज वार्ता हुदैछ । केसीको माग सम्बोधन गर्न

भ्यालेन्टाइन डे मनाईदैं, के हो भ्यालेन्टाइन ?

फागुन २, काठमान्ठौं– आज फेब्रुअरी १४ तारेख, मायाप्रेम साटासाट गरी विश्वभर प्रेम दिवस मनाइदैछ । आजका दिन विशेषगरी युवायुवतीले रातो गुलाफ सहित आफ्नो

जनयुद्ध दिवस मनाइदै, क्रान्तिको बाँकी कार्यभार पूरा गर्ने प्रतिवद्धता

फागुन १,काठमान्डौं– माओवादीले सशस्त्र जनयुद्ध सुरु गरेको सम्झनामा आज १९ औं जनयुद्ध दिवस भव्यका साथ मनाईरहेको । दिवसको अवसरमा एकीकृत माओवादी र नेकपा–माओवादीले

कांग्रेस–एमाले विवाद कायमै

२९ माघ, काठमाडौ– गृहमन्त्रालयलाई लिएर कांग्रेस र एमालेबीच देखिएको विवाद समाधान हुन नसक्दा सत्ता गठबन्धन नै समस्यामा परेको छ । कांग्रेसले आज एमालेका