प्रधानमन्त्रीका केही सहयोगी नियुतm

फागुन ६, काठमाडौं– सानो आकारको मन्त्रिमण्डल बिस्तारमा प्रधानमन्त्री सुशील कोइरालालाई समस्या भैरहेको पनि आज उहाले आफ्ना केही सल्लाहकार र प्रमुख स्वकिय सचिव नियुतm गरेका छन् । प्रधानमन्त्री कोइरालाले आफ्नो विदेश मामिला सल्लाहकारमा पूर्वसहसचिव दिनेश भट्टराई, आथिर्क सल्लाहकारमा डा. चिरञ्जीवी नेपाल र प्रमुख स्वकीय सचिवमा बसन्तराज गौतमलाई नियुतm गरेको कोइराला निकट स्रोतले जनाएको छ ।