फागुन २, काठमान्ठौं– अनसनमा रहेका त्रिवि शिक्षण अस्पतालका डा. गोबिन्द केसी र सरकारी प्रतिनिधी बिच आज वार्ता हुदैछ । केसीको माग सम्बोधन गर्न सरकारी वार्ता टोलीले आज उहासँग वार्ता गर्न लागेको हो । चिकित्साशास्त्र अध्ययन संस्थानमा राजनीतिक हस्तक्षेप बन्द गरिनु पर्ने लगायतका विभिन्न माग राख्दै डा. केसीले दोस्रो पटक अनसनरमा बसेका छन् । केसीको मुख्य माग अनुरुप त्रिभुवन विश्वविद्यालयले संस्थानमा डिन नियुक्ती गरे पनि त्रिवि पदाधिकारीलाई बर्खास्त गर्नुपर्ने लगायतका आफ्ना माग पनि जायज रहेको भन्दै केसी पुनह अनसनरत बस्नु भएको हो । स्रोतका अनुसारका सरकारी प्रतिनिधीहरु केसीको मागका सम्बन्धमा हदैसम्मको लचकता अपनाउन प्रतिबद्ध रहेको बताइएको छ । केहिबेरपछि हुने वार्तामा सरकारले आफ्नो प्रतिबद्धता प्रस्तुत गर्ने तयारी रहेको छ । सरकारसंग आज सहमती भए डा. केसीले आजै अनसन तोड्नु हुने केसी निकट स्रोतले बताएको छ ।
अन्तरबार्ता
लुम्बिनी प्रदेश नेपाली काँग्रेसका सचेतक भन्छन् -‘व्यवस्था निरन्तरताका लागि काँग्रेस सत्तामा जान सक्छ’

प्रतिनीधिसभा विघटन भए पछि नेकपा विभाजनको संघारमा पुगेको छ । नेकपा ओली समुह र प्रचण्ड–नेपालल समुहमा विभक्त भएको छ । यसको प्रभाव केन्द्र
विचार
पूंजीगत खर्च गर्ने क्षमताको विकास

दामोदर रेग्मी काठमाडौं – बजेट आम जनमानसको अपेक्षा र प्रतीक्षाको विषय हो किनकी बजेटले मूलतः विकास निर्माणका संभावनाहरुलाई उजागर गरेको हुन्छ । बजेटको
सरोकारवालाहरुको उदय र सुशासन

दामोदर रेग्मी पुस १९, काठमाडौं – सार्वजनिक सेवा विविध सरोकारवालाहरुको अन्तरसम्वन्धको सम्मिश्रण हो यसै कारणले यी सरोकारवालाहरुको वीचमा धेरै आवश्यकताहरु रहेका हुन्छन् ।