फागुन १ , काठमाडौं – फिफाको बरियताक्रममा नेपाल तीन स्थानमाथि उक्लिएको छ । विश्व फुटबल महासंघ फिफाले आज सार्वजनिक गरेको बरियतामा नेपाल तीन स्थान माथि उक्लिएको हो । १ सय ७२ औँ स्थानबाट फड्को मार्दै नेपाल एक सय ६९ औँ स्थानमा उक्लिएको छ । फिफा बरियतामा स्पेन एक नम्बरमा रहदा छ भने जर्मनी दोस्रो , अर्जेन्टिना तेस्रो र पोर्चुगल चौथो स्थानमा उक्लिएको छ । सन् २०१४ को विश्वकप आयोजक राष्ट्र ब्राजिल भने नबौं स्थानमा छ । दक्षिण एसियामा अग्रस्थानमा रहेको अफगानिस्तान भने एक सय ३८ औ स्थानमा रहेको फिफाको पछिल्लो बरियताक्रमले देखाएको छ । यसैगरी भारत एक सय ५४ औँ स्थानमा छ भने माल्दिम्स १ सय ६३, बंगलादेश १ सय ६४ र पाकिस्तान १ सय ५४ औँ स्थानमा रहेका छन् । नेपालपछि रहेको श्रलंका १७१ औ स्थानमा छ भने भुटान २०७ औ स्थानमा यथावत छ ।
अन्तरबार्ता
समलिङ्गी र तेस्रो लिङ्गी समुदायका लागि आश्रयस्थल बनाउने मन छ- पिंकी गुरुङ

चैत २६ काठमाडौं – पिंकी गुरुङ अहिले निलहिरा समाज ९ब्लू डायमन्ड सोसाइटीकी अध्यक्ष छन् । उनी तेस्रो लिंगी व्यक्तिहरुको पहिचान र अस्तित्वको लागि
विचार
प्रशासनिक तत्परता र सक्रियता

डा.दामोदर रेग्मी चैत ३१, काठमाडौं – सरकारी सेवा प्रवाहको मूल अंगको रुपमा रहेको प्रशासन विज्ञ, व्यवसायिक, क्षमतावान व्यक्तिहरुको समुह तथा राज्यको स्थायी संयन्त्र
‘प्रदुषणको असर दीर्घरोगी र दम रोगीलाई बढी’

चैत २७,काठमाडौं – वायु प्रदूषणका कारण तत्कालीन र दीर्घकालीन गरी दुई खालका स्वास्थ्य समस्या देखिन्छन् । आँखा पोल्ने, पिरो भएजस्तो हुने, छालामा एलर्जी