फागुन ७, काठमाडौं– हिजो संविधानसभा अध्यक्षका लागि निविरोध निर्वाचित भएका सभाध्यक्ष सुवासचन्द्र नेम्बाङले आज पद तथा गोपनियताको सपथ खाँदैछन् । संविधानसभाबाट सभाध्यक्षमा नवनिर्वाचित नेम्वाङले राष्ट्रपति कार्यालयमा आज दिउसो २ बजेपछि सपथ खाने कार्यक्रम रहेको नेकपा एमालेले जनाएको छ । सभाध्यक्षका लागि एमालेबाट नेम्वाङ बाहेक अरुको उम्मेदवारी नपरेपछि उहा निरबिरोध निर्वाचित भएका हुन । नेम्बाङलाई सभाध्यक्ष बनाउन एमाले र कांग्रेसबिच सहमती भएको थियो । नेम्वाङलाई समर्थन नगरेका एकिकृत माओवादी र राप्रपा नेपाललगायतका दलले हिजो समर्थन गरेपछि नेम्वाङ सर्बसम्मतबाट दोस्रो पटक सभाध्यक्ष हुन सफल भएका हुन ।
अन्तरबार्ता
‘सार्वजनिक यातायात सुधार्न कम्पनी मार्फत यातायात सञ्चालन गर्न आवश्यक छ’- कार्यकारी निर्देशक गजुरेल

असार ३० काठमाडौं – नेपालको सार्वजनिक यातायात प्रणालीमा रहेको विकृतिका बारेमा राज्यका उच्च ओहोदामा बस्नेदेखि सामान्य मानिस पनि उत्तिकै जानकार छन् । सरकारले
विचार
एमाले पाँच एजेन्डासहित चुनावमा जान्छ – प्रदीप ज्ञवाली

भदौ १, काठमाडौं – नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले पाँच एजेण्डा लिएर चुनवाका लागि जनताकोमा जान लागेको बताएका छन्। अहिलेको सरकारले चुनावी मिति
बजेट सुनिश्चित नभएसम्म निजगढमा रूख काट्न दिइन्नः वनमन्त्री यादव

साउन २५, काठमाडौ – वन तथा वातावरणमन्त्री प्रदीप यादवले वाराको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलका लागि मुआब्जा पाइसकेका टाँगियाबस्ती खाली गराएर विमानस्थल निर्माणका लागि आवश्यक