फागुन ८, काठमान्डौं– पार्टिको केन्द्रिय कमिटी बैठकबारे छलफल गर्न एमाले स्थायी कमिटीको बैठक आज बस्दैछ । यही फागुन १० गतेका लागि बोलाईएको केन्द्रिय कमिटीको बैठकमा प्रस्तुत गरिने एजेण्डाबारे स्थायी कमिटीले छलफल गरि निर्णय गर्ने बताईएको छ । बिहान पार्टी कार्यालय बल्खुमा बस्ने बैठकमा काङ्ग्रेसबाट सरकारमा सहभागी हुन आइरहेको प्रस्तावाका विषयमा छलफल हुने स्थायी समिति सदस्य अमृतकुमार बोहराले जानकारी दिए । मन्त्रिपरिषद् विस्तार र काङ्ग्रेससँगको सत्ता गठबन्धनबारे समेत गम्भिर छलफल हुने बोहराको भनाई छ । गृह मन्त्रालयसहित सरकारमा सहभागिताका लागि उपाध्यक्ष वामदेव गौतमको विकल्प खोज्ने वा सरकारमा जाने नजाने भन्नेमा बिषयमा पनि बैठकले निर्णय गर्ने बताईएको । सम्मानजनक सहभागिता बिना सरकारमा नजाने अडान एमालेले राख्दै आएको छ ।
अन्तरबार्ता
‘सार्वजनिक यातायात सुधार्न कम्पनी मार्फत यातायात सञ्चालन गर्न आवश्यक छ’- कार्यकारी निर्देशक गजुरेल

असार ३० काठमाडौं – नेपालको सार्वजनिक यातायात प्रणालीमा रहेको विकृतिका बारेमा राज्यका उच्च ओहोदामा बस्नेदेखि सामान्य मानिस पनि उत्तिकै जानकार छन् । सरकारले
विचार
एमाले पाँच एजेन्डासहित चुनावमा जान्छ – प्रदीप ज्ञवाली

भदौ १, काठमाडौं – नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले पाँच एजेण्डा लिएर चुनवाका लागि जनताकोमा जान लागेको बताएका छन्। अहिलेको सरकारले चुनावी मिति
बजेट सुनिश्चित नभएसम्म निजगढमा रूख काट्न दिइन्नः वनमन्त्री यादव

साउन २५, काठमाडौ – वन तथा वातावरणमन्त्री प्रदीप यादवले वाराको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलका लागि मुआब्जा पाइसकेका टाँगियाबस्ती खाली गराएर विमानस्थल निर्माणका लागि आवश्यक