ताजा खबर

राष्ट्रिय सहमतिको सरकार गठन गर्न चार दल सहमत

जेठ ८, काठमाडौँ –मुलुकमा विनाशकारी भूकम्पले प्रमुख चार राजनीतिक दलहरुलाई एकठाउँमा उभ्याइदिएको छ । शोकलाई शक्तिमा बदलेर राष्ट्र उन्नतिको काम गर्ने हो भने

यस्तो छ आज मन्त्रिपरिषद्ले गरेको निर्णयहरु

जेठ ७, काठमाडौँ – सरकारले भूकम्प प्रभावित क्षेत्रको पुनःनिर्माणका लागि प्रधानमन्त्री सुशील कोइरालाको अध्यक्षतामा पुनःनिर्माण परामर्श समिति गठन गरेको छ । प्रधानमन्त्री निवास

भूकम्प जादाँ किन हलिन्छ जमिन ?

जेठ ७, काठमाडौँ –भूकम्प मापन केन्द्रले विनाशकारी भूकम्प आएको एक महिना बित्न लागिसक्दा पनि जमिन कसरी हल्लियो भन्ने तथ्यांक ९ग्राउन्ड मोसन डाटा० सार्वजनिक

भूकम्पको पराकम्पन कम हुँदै गएपछि जनजीवन सामान्य बन्दै

जेठ ७, काठमाडौँ – भूकम्पको पराकम्पन  कम हुँदै गएपछि जनजीवन सामान्य बन्दै गएको छ । शनिबार ९ वटा पराकम्पन  गएकामा त्यो घट्दै गएपछि

सरकारले भूकम्पबाट अति प्रभावित ६ जिल्लामा भूगर्व्विदहरुको टाक्स फोर्स टिम पठाउने

जेठ ६, काठमाडौँ – सरकारले भूकम्पबाट अति प्रभावित ६ जिल्लामा भूगर्व्विदहरुको टाक्स फोर्स टिम आजबाट पठाउने भएको छ । १८ वटा टिम पठाउन

व्यवस्थापीक संसदको राष्टिय विपत व्यवस्थापन तथा अनुगमन समितीको बैठक बस्दै

जेठ ६, काठमाडौँ – व्यवस्थापीक संसदको राष्टिय विपत व्यवस्थापन तथा अनुगमन समितीको बैठक आज बस्दै छ । आज अपराहन्न ४ बजे सिहदरबारमा बस्ने

नेकपा एमालेका बरिष्ठ नेता माधव कुमार नेपालका पिताको निधन

जेठ ५, काठमाडौँ – नेकपा एमालेका बरिष्ठ नेता माधव कुमार नेपालका पिताको निधन भएको छ । पूर्व प्रधानमन्त्री समेत रहेका नेता नेपालका ९९