व्यवस्थापीक संसदको राष्टिय विपत व्यवस्थापन तथा अनुगमन समितीको बैठक बस्दै

जेठ ६, काठमाडौँ – व्यवस्थापीक संसदको राष्टिय विपत व्यवस्थापन तथा अनुगमन समितीको बैठक आज बस्दै छ । आज अपराहन्न ४ बजे सिहदरबारमा बस्ने बैठकमा भुकम्पबाट प्रभावित जिल्लामा खटिएका टोलीले तयार पारेको प्रारम्भीक प्रतिबेदनका विषयमा समिक्षा हुने भएको छ । संकल्प प्रस्तावबाट खटाईएका १४ टोली भुकम्प प्रभावित क्षेत्रमा खटिएका छन् । संसदीय समीतीको सुझाब अनुसार टोलीले राहत र पुन स्थापनाका लागी सरकारलाई निदेर्शन दने जनाइएको छ ।