फागुन ३, कालिकोट– नेपाली कांग्रेस कालीकोट जिल्ला सभापतिमा हर्षबहादुर बम निर्वाचित भएका छन्। सोमबार विहान सकिएको मतगणनाबाट जिल्ला सभापतिमा बम निर्वाचित भएका हुन्।
फागुन ३, चितवन– चितवनको भरतपुर उपमहानगरपालिका र आसपासका क्षेत्रमा भुस्याहा कुकुरबाट हुने समस्या समाधान हुंदै गएको छ । हिमालयन एनिमल रेस्क्यु ट्रष्ट नामक
फागुन ३, झापा– राष्ट्रिय मानवअधिकार आयोगले समलिङ्गी विवाहलाई पनि मान्यता दिन सिफरिस गरेपछि पूर्वका समलिङ्गीहरुमा खुसियाली छाएको छ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको अधिकारका
फागुन ३, काठमाडौं–कृषिमा यान्त्रिकरण पद्धति अपनाऔं, कृषकको उन्नति गरौं भन्ने मूल नाराका साथ दोश्रो राष्टिय यान्त्रिकरण प्रदर्शनी आयोजना हुने भएको छ । यही
फागुन ३, पोखरा–सेभ द हार्ट, सगरमाथा टेलिभिजन र त्रिवेणी एकेडेमीको संयुक्त आयोजनामा पोखराको लेखनाथ नगरपालिकामा एकदिवसीय निःशुल्क मुटु शिविर सम्पन्न भएको छ ।
फागुन ३, काठमाडौं– नेपाल आयल निगमले शुक्रवारदेखि सबै पेट्रोल पम्पवाट तेल वितरण गर्ने सूचना जारी गरेपनि पेट्रोल नपाएको भन्दै उपभोक्ता आक्रोशित बनेका छन्।
फागुन ३, काठमाडौं– एमाले नेताहरूले अनेरास्ववियुको २२औँ राष्ट्रिय सम्मेलनलाई पार्टीको दशौँ महाधिवेशनसँग जोडेर प्रतिष्ठाको विषय बनाएका छन् । अध्यक्ष केपी ओली र नेता