स्वास्थ्य

बझाङको बुङ्गलमा पहिलो पटक भिडियो एक्स–रे सेवा शुरु

जेठ ५ काठमाडौ- सुदूरपश्चिम प्रदेशको विकट जिल्लाका रुपमा रहेको बझाङको बुङ्गल नगरपालिकामा भिडियो एक्स–रे सेवा शुरु भएको छ । सो नगरपालिकामा आजदेखि पहिलो

थप ९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ३०४ पुग्यो

जेठ ५, काठमाडौं –नेपालमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा थप ९ जनामा संक्रमण

रौतहटका १० पुरुषमा कोरोना सङ्क्रमण

जेठ ४, काठमाडौं – कोरोना भाइरस सङ्क्रमण आज १० जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले राष्ट्रिय जनस्वास्थ्य

शिक्षण अस्पतालले भन्यो, अस्पतालकर्मीमा कोभिड–१९ सङ्क्रमण छैन

जेठ ३, काठमाडौ – महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालले कुनै पनि अस्पतालकर्मी कोभिड–१९ बाट सङ्क्रमित नभएको जनाएको छ । शिक्षण अस्पतालमा कार्यरत कर्मचारीमा कोभिड–१९

कोरोना संक्रमितको संख्यामा स्वास्थ्य मन्त्रालय नै झुक्किएपछि……..

जेठ १, काठमाडौं – नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २४५ नै रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यस अघि कोरोना संक्रमितको संख्या

भर्ना भएका बिरामीलाई पाँच हजार सहयोग

बैशाख ३१, काठमाडौं – नागार्जुन नगरपालिकाले बन्दाबन्दी ९लकडाउन०को समयमा नगरभित्रका बिरामीलाई आर्थिक सहयोग गरेको छ । कोरोना भाइरस ९कोभिड १९०का कारणले उपचार खर्च

कोरोनाभाइरसबाट जोगिन कस्तो खानपान खाने ? यि हुन् डब्ल्यूएचओले दिएको पाँच टिप्स

  बैशाख २९, एजेन्सी – कोभिड–१९ को यो महामारीको यतिबेला कस्तो खानपान र जिवनशैली अपनाउने भन्ने बिषय चासोको बिषय रहेको छ । आजकाल

गर्भवतीको घरमा हरियो झण्डा

बैशाख २९, काठमाडौ- गर्भवतीको घर खोज्दै वडाध्यक्षलगायतका स्वास्थ्यकर्मीहरू जाजरकोटको नलगाड नगरपालिकाका गाउँगाउँमा पुगेका छन् । हातमा हरियो झण्डा लिएर गर्भवती महिलाको घर खोज्दै,

निजामती कर्मचारी अस्पतालको सेवा नियमित

वैशाख २७, काठमाडौ – मुलुकभर लकडाउन जारी रहेको अवस्थामा निजामती कर्मचारी अस्पतालले बहिरङ्ग ओपिडी सेवा नियमित गरिरहेको छ । लकडाउनको अवस्थामा पनि बिरामीको