थप ४ हजार ४७ जनालाई कोरोना संक्रमण पुष्टि, उपत्यकामा २२८३

आज थप ४ हजार ४७ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवत्ता जागेश्वर गौतमका अनुसार बिभिन्न प्रयोगशालामा गरिएको परिक्षणका आधारमा उनीहरुमा संक्रमण पुष्टि भएको छ ।

संक्रमित मध्ये २२८३ काठमाडौं उपत्यकाका रहेका छन् ।