नियमित यौन सम्पर्कले हुने फाइदाहरु

असार २७, एजेन्सी  – के तपाई नियमित रुपमा यौन सम्बन्ध कायम गर्न रुचाउनुहुन्छ? यो तपाईको निम्ति खुसीको खबर हुनसक्छ कि नियमित सम्भोग तपाईको स्वास्थ्यको लागि अति मुल्यवान छ । आज हामी यहाँ नियमित सम्भोगले व्यक्तिलाई पुग्ने र पु¥याउने फाइदाबारे चर्चा परिचर्चा गर्दैछौ । आखिर के हुन् त ती? नियमित सम्भोगले व्यक्तिलाई गर्ने फाइदाहरुः

मुटुरोगीका लागि उपयोगी ।

तनावबाट छुटकारा पाउनका लागि उत्तिकै उपयोगी ।

उचित निन्द्रा प्रदान ।

उच्च उक्तचाप भएका व्यक्तिका निम्ति फाइदाजनक। हार्माेनको सन्तुलनका कारण यसले व्यक्तिको स्वस्थ र फुर्तिलो देखाउन समेत मद्दत समेत गर्दछ।

यो एक किसिको व्यायाम पनि हो जसले महिलाको पिसाब चुहिने समस्या नियन्त्रणमा योगदान समेत पु¥याउँछ ।

मुटुसँगै शरीरका अन्य मांसपेशीलाई पनि सक्रिय गराउनु ।