मुख्य खबर

करेन्ट लागेर किशोरीको मृत्यु

कात्तिक २४,धादिङ-धादिङ जिल्लामा करेन्ट लागेर एक जना किशोरीको ज्यान गएको छ ।  जिल्लाको नीलकण्ठ नगरपालिका- १, नागेस्वर भन्ज्याङमा कक्षा ८ मा पढ्ने चमेली

नेकपा माओवादीको पोलिटब्यूरो बैठक बस्दै

कात्तिक २४, काठमाडौं-नेपाल कम्यूनिष्ट पार्टी माओवादी पोलिटब्यूरो बैठक आज बस्ने भएको छ । यो बैठक राजधानीको बुद्धनगरमा रहेको पार्टी कार्यालयमा अपरान्ह शुरु हुने

गायिका बन्दै नायिका प्रियंका

कात्तिक २४, काठमाडौं-अभिनेत्री प्रियंका कार्कीले आफ्नो परिचय गायिकाको रुपमा पनि विस्तार गर्ने भएकी छन् । केही समयपछि उनलाई नायिका तथा गायिका भन्नुपर्नेछ । ।

यातायातमा सिण्डिकेटको विरोधमा स्थानीय

कात्तिक २४,काठमाडौ-सार्वजनिक यातायात समितिहरुले सिण्डिकेटको बलमा आफूअनुकूल सवारीसाधन चलाउने, बढी भाडा असुल्ने, यात्रुलाई दुब्र्यवहार गर्नेजस्ता मनोमानी गरिरहेको भन्दै गोरखाका स्थानीय आन्दोलनमा ओर्लिएका छन्

बारामा अज्ञात व्यक्तिद्धारा बालिकाको हत्या

कात्तिक २३, बारा-अज्ञात व्यक्तिद्धारा बारामा एक बालिकाको हत्या भएको छ । कलैया नगरपालिका ८ की १३ वर्षकी बालिकाको गएराति हत्या भएको प्रहरीले जनाएको

आगलागीमा २ घर जलेर नष्ट

कात्तिक २३, सोलुखुम्बु-सोलुखुम्बु र भोजपुरमा आगलागी हुँदा २ घर जलेर नष्ट भएका छन् । हिजो बेलुका भएको आगलागीमा परि करिब १७ लाख बराबरको

गाउँबाट निकालिएपछि कुष्टरोगीको जंगलमै बास

कात्तिक २२, पर्वत -कुष्टरोग भएको थाहा पाएपछि पर्वतको ठूलीपोखरी गाविसको एक परिवारलाई स्थानीयले गाउँ निकाला गरेका छन् । ठूलीपोखरीकी २६ वर्षीया मुना नेपाली

संसारलाई चक्मा दिँदैछ कतार

कात्तिक २२, काठमाडौ – विश्वकप २०२२ को आयोजकको रुपमा फिफा कार्यसमितिले खाडी मुुलुक कतारलाई चयन गर्दा यसको ब्यापक आलोचनासँगै प्रश्न उठाइयो-भ्रष्टाचारको दलदलमा रहेको,

अलविदा निर्देशक आलोक नेम्वाङ (फोटो फिचर)

कात्तिक २२, काठमाडौँ-जिन्दगीमा पटक पटक मनुभन्दा एकै पटक मनु वेश भन्ने सुसाइट नोट लेखेर बिहिबार साभm आफ्नै घरमा आत्महत्या गरेका निर्देशक आलोक नेम्वागंको

‘आलोक तिमी भ्रममा पर्‍यौ ‘ : आचार्य प्रभा

‘आलोक’ तिमी उज्यालो प्रकाशको पर्याय, यो कस्तो अनौठो परिदृश्य छाडेर संसारलाई अँध्यारो निष्पट अन्धकारमा धकेली बिलिन् भयौ? कसरी मान्यो हँ !!! तिम्रो त्यो