जनजातिले दोस्रो चरणको आन्दोलन घोाषणा गर्दैै

पुष १७, काठमाडौँ- आदिवासी जनजाति राष्ट्रिय आन्दोलनले’ आज दोस्रो चरणका आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने भएको छ । आन्दोलनले आज राजधानीको अनामनगरस्थित फोनिज कार्यालयमा पत्रकार सम्मेलन गरी आन्दोलनको घोषणा गर्ने जनाएको छ ।
वरिष्ट मानवअधिकारवादी नेता पद्मरत्न तुलाधरको नेतृत्वमा गठन भएको आविासी जनजाति राष्टिय आन्दोलने यसअघ प्रदशे स्तरमा विरोधसभाहरुको आयोजना गरेको थियो। जातिय पहिचान सहतिको संविधानको माग गर्दै आदिवासी जनजतिहरु देशव्यापिी रुपमा आन्दोलत बनेको संस्थाको दावी छ।