वैशाख २९,काठमाडौ– कोरिया सकारको निमन्त्रणामा परराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डे आज कोरिया जादै हुनुहुन्छ । कोरियाली लगानी भित्र्याउन, नेपाल र दक्षिण कोरियाबीच कूटनीतिक सम्बन्ध
वैशाख २८, काठमाडौ–प्रधानमन्त्री सुशील कोइरालाले भ्रष्टाचारले मुलुकलाई कमजोर पारेको भन्दै त्यसलाई रोक्न कर्मचारीलाई निर्देशन दिनुभएको छ । नेपाल निजामति कर्मचारी युनियनको छैटाौ केन्द्रीय
वैशाख २८, काठमाडौ– नेपाल पत्रकार महासङ्घको नवनिर्वाचित कार्यसमितिलाई एकीकृत नेकपा (माओवादी) ले शनिवार सम्मान गरेको छ । केन्द्रीय कार्यालय पेरिसडााडामा आयोजित कार्यक्रममा एमाओवादी
वैशाख २७, काठमाडौ–अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शिक्षण अस्पताल (मेडिकल कलेज) को शुल्कमा एकरुपता कायम गर्न शिक्षा, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई निर्देशन दिएको छ
वैशाख २६, काठमाडौ–संविधानसभाको संविधान अभिलेखन अध्ययन तथा निक्र्यौल समितिको बैठक आज पनि बस्दैछ । राज्यको पुन:संरचना र राज्यशक्तिको बााडफााड समितिको प्रतिवेदनमा रहेका संविधानका
वैशाख २५, काठमाडौ–जापानका परराष्ट्र मामिलासम्बन्धी संसदीय उपमन्त्री सेइजी किहारा छ सदस्यीय प्रतिनीधिमण्डलको नेतृत्व गर्दै वुधवार काठमाडौ आइपुगेका छन । उच्चस्तरीय जापानी प्रतिनिधिमण्डलले विहिवार