मकवानपुरमा जन्ति बस दुर्घटना, एक जनाको मृत्यु

वैशाख २९,मकवानपुर–मकवानपुरमा जन्ति बस दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ । उदयपुरबाट नवलपरासीका लागि जन्ति लिएर जाादै गरेको बा २ ख ५९२७ नम्बरको बस मकवानपुरको हेटौडा ९, पशुपतिनगरमा दुर्घटनामा परेको हो ।
बस अनियन्त्रित भई दुर्घटना हुादा ३० बर्षिय पैदलयात्रीको मृत्यु भएको हो । मृत्यु हुनेको सनाखत हुन बााकी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । दुर्घटनामा बसबाट खसेर सहचालक कञ्चनपुर १ का २० बर्षिय अजय पासवान गम्भीर घाइते हुनु भएका छन । हेटौडा अस्पतालमा उपचार हुन नसकेपछि पासवानलाई भरतपुर रिफर गरिएको छ ।