सरकार र क्रसर व्यवसायी विच वार्ता हुने

वैशाखimages २५, काठमाडौ–नेपाल क्रसर व्यवसायी संघ र सरकार विच आज वर्ता हुने भएको छ । क्रसर व्यवसायी लामो समय देखि आनदोलनमा छन । सरकारका तर्फबाट प्रधानमन्त्रि तथा मन्त्रिपरिषदका सचिव कृष्णहरी बास्कोटाको नेतृत्व टोली संग वार्ता हुने क्रसर व्यवसायी महासंघका अध्यक्ष उमेश सेरचनले जानकारी दिनु भयो ।
वार्तामा अद्योग, वन, वातावरण, स्थानिय, विज्ञान र गृहमन्त्रालयका सचिवहरु पनि रहने सेरचनले बताउनु भयो । यवसायीको समस्याले राष्ट्र विकास निमार्णमा नै असर पारेकाले समाधानको सम्भावना खोज्न वार्ता अह्वान गरीएको सचिव वास्कोटाले बताउनु भयो ।
११ सुत्रिय माग राख्दै वैशाख १६ गते देखि व्यवसायी आन्दोलीत हुदै आएका छन् । सरकारले तोकेको मापदण्ड अनुसार देशभरीका उद्योग विस्थापित हुन पर्ने अवस्था रहेकाले त्यसलाई खारेज गर्नु पर्ने माग क्रसर व्यवसायीको रहेको छ ।