समाज

प्रश्नावली निर्माणको काम आज सकिने

माघ २४,काठमाडौँ-संविधानका विवादित विषयमा बनाइने प्रश्नावली निर्माणको कामलाई आज टुंग्याउने तयारी भएको छ । आज दिउँसो बस्ने प्रश्नावली प्रस्ताव निर्माण समितिको बैठकमा उपसमितिले

कोरियामा नेपाली कामदार: कम्पनीका कारण अवैध बन्‍न बाध्य

माघ २४, काठमाडौँ –कम्पनीहरूको हेलचक्र्याइँका कारण केही नेपाली कामदार दक्षिण कोरियामा अवैध बन्न बाध्य भएका छन्। कम्पनीको स्वामित्व अर्को व्यक्तिमा गएको अवस्थामा कम्पनी

अब बानेश्वरमा अन्तराष्ट्रियस्तरको फा्लाइओभर बन्ने

माघ २३, काठमाडौं – राजधानीको अति व्यस्त मानिने बानेश्वर क्षेत्र अब अन्तराष्ट्रियस्तरको फा्लाइओभर बन्ने भएको छ । सडक बिस्तार आयोजनाले यस क्षेत्रको अध्ययन

प्राथमिकता दिएर जारी राजनीतिक गतिरोध अन्त्य गर्न प्रचण्डलाई सुझाव

माघ २३, काठमाडौं – राष्ट्रपति डा. रामबरण यादव र एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड विच शीतल निवासमा भेटवार्ताँ भएको छ् ।

धेरै दाह्रा किट्दा आफ्नै बंगारा खिइन्छ : ओली

माघ २३, काठमाडौं – एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाओवादीमा लागेर परिवार गुमाएका व्यक्तिहरूलाई एमालेमा आउन आह्वान गरेका छन् । एमाओवादीमा लागेर परिवारमा

राष्ट्रपति यादब र अध्यक्ष ओलीबीच राजनीतिक भेटवार्ता

माघ २२, काठमाडौँ- राष्ट्रपति डा रामवरण यादव र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आज भेटवार्ता भएको छ । राष्ट्रपति निवास शितलनिवासमा भएको

मन्त्रीपरिषद बैठक सम्पन्न, १७ जना सचिवमा बढुवा

माघ २२,काठमाडौं- सरकारले १६ सहसचिवलाई सचिवमा बढुवा गरेको छ । मन्त्रिपरिषद आज बसेको बैठकले टंकमणि शर्मा, श्रीधर सापकोटा, सुरेशप्रसाद आचार्य, प्रेमकुमार राई, खुमराज

नेपाल टेलिकमले आज ११ औं वाषिर्कोत्सव

माघ २२,काठमाडौं- नेपाल टेलिकमले आज ११ औं वाषिर्कोत्सव मनाउँदैछ । वाषिर्कोत्सवको अवसरमा टेलिकमले आफ्नो सेवा अझै गुणतस्तरीय, सर्वसुलभ एवं अत्याधुनिक बनाउने प्रतिबद्धता जनाएको