समाज

टाढिदै छन्, प्रधानमन्त्रीका सहयोगीहरु

कात्तिक २५,काठमाडौ-प्रधानमन्त्री सुशील कोइरालाका पुराना सहयोगीहरु क्रमशः टाढिदै गएका छन् । प्रधानमन्त्री नहुँदैदेखि साथ दिँदै आएका अनुभवी नेताहरु पनि कोइरालासँग चिढिएका छन् ।

एसिसी प्रिमियर लिग क्रिकेटमा नेपालद्धारा कुबेत २६२ रनले पराजित

कात्तिक २४, काठमाडौँ-हिजोबाट  शुरू भएको यु नाइन्टीन एसिसी प्रिमियर लिग क्रिकेटमा नेपालले कुवेतलाई २६२ रनको विशाल अन्तरले पराजित गरेको छ । यसअघि हिजो

नेविसंघको महाधिवेशन प्रक्रियागत तरिकाले गर्न माग

कात्तिक २४, काठमाडौँ-नेपाली काँग्रेसको भातृ संगठन नेपाल विधार्थी संघ (नेविसंघ) का असन्तुष्ट पक्षले आगामी कार्तिक ३० गतेदेखि हुने महाधिवेशन प्रक्रिया र  विधिसम्वद्ध रुपमा

मलेसियामा चार सय नेपाली कामदार हडतालमा

कात्तिक २४, काठमाडौं-कम्पनीका व्यवस्थापकले कामदार कुटेपछि मलेसियाको मआरस्थित वेगमेन्स फर्निचर कम्पनीमा कार्यरत चार सय नेपाली हडतालमा उत्रेका छन्।  अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ

नेपालद्धारा साउदीलाई ३२२ रनको विशाल चुनौती प्रस्तुत

कात्तिक २३, काठमाडौँ-नेपालले साउदी अरेबिया विरुद्ध ३२२ रनको विशाल चुनौती दिएको  छ ।  टस हारेर पहिले ब्याटिङ थालेको नेपालले  कुवेतमा जारी एसिसी यु

झडपमा प्रहरी सहित ८ घाइते

कात्तिक २३, गोरखा-गोरखामा सवारी साधनको माग गर्दै प्रदर्शनका उत्रेका स्थानीयबासी र प्रहरीबीच झडप हुंदा एक प्रहरीसहित आठ जना घाइते भएका छन् । सदरमुकामसम्म

व्यबस्थापीका संसदको बैठक बस्दै

कात्तिक २३, काठमाडौँ-व्यबस्थापीका संसदको बैठक आज बस्दै छ । आजको बैठकमा पेस भएका मुलुकी एने सम्बन्धी बिद्येकहरु सम्बन्धित समितिमा पठाउने कार्यसची रहेको संसद

सात प्रदेश बिरुद्धको हस्ताक्षर प्रम कोइरालालाई बुझाइदै

कात्तिक २३, काठमाडौँ-नेपाली काँग्रसका नेताहरुद्धारा संकलित  सात प्रदेश बिरुद्धको हस्ताक्षर आज प्रम कोइरालालाई बुझाइदैछ । काँग्रसकै नेताहरुले सम्बाद समितिमा पेस गरेको सात प्रदेशको

होइन भने शहरमै बन्दुक पड्कीन्छ : नेता बिप्लव

कात्तिक २३, चितवन-चितवन, नेकपा–माओवादी भित्रको पनि क्रान्तिकारी र फरह धार मानीएका माओवादी सचिव नेत्रविक्रम चन्द विप्लवले आफूहरुलाई पाखा लगाएर संविधान बनाए सहरमै बन्दुक

जाडो बढेसँगै लोडसेडिगं फेरी बढ्ने

कात्तिक २२, काठमाडौँ-विद्युत प्राधिकरणले अहिले नियमित बक्ति  दिइरहेको छ भनेर तपाई मख्ख पर्नुभएको होला ? प्राधिकरणले जतीबेला पनी बक्ती काट्न सक्छ । तिहारको